१३ सांसदले बुझाएनन् सम्पत्ति विवरण

प्रतिनिधिसभा र राष्ट्रिय सभाका १३ जना सांसदले संसद् सचिवालयले तोकेको समयभित्र आफ्नो वा आफ्नो परिवारको सम्पत्ति विवरण बुझाएका छैनन्। सम्पत्ति विवरण नबुझाउनेमा नेकपा र कांग्रेस सांसदको संख्या बढी छ। भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० बमोजिम सार्वजनिक पदमा रहेका व्यक्तिले हरेक आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको सम्पत्ति विवरण बुझाउनुपर्ने … Continue reading १३ सांसदले बुझाएनन् सम्पत्ति विवरण